nepal map

गाउँपालिका राष्ट्रिय महासंघ नेपालले ७५३ वटै स्थानीय तह हरुको सिमाना किटान गरिएको नेपालको नक्सा रंगिन स्वरूपमा तयार पारेको छ | इच्छुक गाउँपालिकाहरुले महासंघको कार्यालयमा सम्पर्क गरि प्राप्त गर्न सक्नु हुनेछ | ६ /४ को flex print framing सहित नक्सा तयार गरिएको छ । थप जानकारी को लागि महासङ का सूचना प्रबिधी अधिकृत अशिष मानन्धर लाई सम्पर्क गर्नु हुन सम्बन्धित सबै को लागि जानकारी गराउछौ ।